२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ३१, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वर पुगेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार विहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन्।महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला नेता नेपालसँगको भेटका लागि शुरुमा कोटेश्वर पुगेका थिए।

विप्लवले यसअघि हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। वामपन्थी शक्तिहरु एक ठाउँमा रहनुपर्नेबारे प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]