३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम पार्टीका अर्का नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।दुई नेताहरुबीच पार्टी एकताका विषयमा बिहान ९ बजेबाट छलफल भइरहेको बताइएको छ ।

निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो मंगलबार बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएपछि बैठक आज बोलाउने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]