२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

पश्चिम नवलपरासीमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका बड्सारेका २२ वर्षीय शिव चन्द्र कोइरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बर्दघाट र गोवरहिया प्रहरी चौकीबाट खएिको संयुक्त टोलीले सरावल गाउँपालिका–३ पिपरामौवाबाट कोइरीलाई पक्राउ गरेको हो ।इल त्भकत ब्उबअजभ मोटरसाईलकलाई चेकजाँच गर्ने क्रममा लेगगार्डमा झुण्डाएको बोराको झोला भित्र आलुसँगै लुकाई राखेको नुफिन ३ सय २० एम्पुल, फेनारागन ३ सय २० एम्पुल र डाईजापाम ३ सय २० एम्पुल लागुऔषध फेला परेको डिएसपी लामाले बताउनुभयो ।

साथै सरावल गाउँपालिका–७ बुलन्दपुरबाट प्रहरीले ९४ हजार ७ सय मुल्य बराबरको विभिन्न मोवाईल तथा मोवाईलका पाटपूर्जा बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद गरेको डिएसपी लामाले जानकारी दिनुभयो । बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]