३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ २१, २०७८

सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिकामा बुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्वास्थय शाखाले गर्भवती महिलालाई सामग्रीहरु बितरण गरेका छन् ।

बोदे बर्साईन नगरपालिका स्वास्थय शाखा संयोजक बैजनाथ साहका अनुसार कुपोषण मुक्त समाज बनाउन गर्भवबती महिलाहरुलाई बिशेष हेरचाहको आवश्यकता पर्छ । साथै स्वस्थय बच्चा जन्माउन पौष्टिक तत्व अति आवश्यक रहेकोले घरपरिवारलाई पोषण प्रति प्रेरित गर्न यस्ता कार्यक्रमले मद्दत पुगने विश्वास ब्यक्त गरेका छन् ।१ देखी १० वडाका ७ सय ४० गर्भवती महिलाहरुलाई दुई पिस रेडलेवी मेवा , एक पिस अनारको बोट, तीन पिस हाँसको चल्ला, हाथ धुन पलाष्टिकको बालटिन, टब, मग, साबुन राख्ने बट्टा, साबुन, फ्रुटी गरि रु. १२्र लाख ७ हजार ६ सय ८० बराबरको सामग्रीहरु वितरण गरेको सह स्वास्थय संयोजक अजय नेपालले जानकारी दिए ।

उक्त सामग्री वितरण वडा १ देखी १० सम्मका महिला स्वास्थय स्वंयमसेवीका तथा स्वास्थय चौकी इन्चार्जको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]