३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

भारतको एमपीमा निकै नै दर्दनाक दुर्घटना भएको छ । रामकोनामा विवाहमा सहभागी भई दिल्ली फर्कीदै गरेको कार पुलमा ठोक्किदा कार दुई टुक्रा भएको थियो ।

घटनामा कारमा सवार ५ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी २ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।दुर्घटना कति भयानक भएको थियो भन्ने अन्दाजा हामीले तस्वीरबाट हेर्न सक्छौं ।

भारतीय प्रहरीका अनुसार कार ओभर स्पिडमा आएको थियो र अचानक पुलमा ठोक्किदा दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]