०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

हुम्लाको अदनचुली गाउँपालिकामा पहिरो खसेर डोजर पुरिँदा चालकको ज्यान गएको छ ।अदनचुली गाउँपालिकामा –५को श्रीनगर देखि कालिका गाउँसम्मको लिङरोड खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजरसहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

गाउँपालिका –५ सेराजुउलको भिरमा सडक खन्ने क्रममा दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा बर्दिया नगपालिका ८ का २६ वर्षीय सन्तोष थारुको ज्यान गएको जिल्ला प्रहरी कार्याल डिएसपी हेलम्बु शार्माले जानकारी दिए । डोजर चालक सडक खन्नेक्रमा एकासी माथिबाट सुख्खा पहिरा आउँदा डोजरसहित पुरिएको बताइएको छ । मृत्यक चालक थारुको नजिकै रहेको बाजुरा जिल्लामा पोष्टमार्ट पछि मृत्यकका आफन्त लाई बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालप्रहरी डिएसपी शार्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]