०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

झापाको विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ।अर्जुनधारा नगरपालिका १ साधुटार-होक्से सडकखण्ड अन्तर्गत पर्ने खोलामा ४०/४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्धनग्न अवस्थामा पुरुषको शव शनिबार बिहान स्थानीयले खोलाको बगरमा देखेर प्रहरीलाई खबर गरेका थिए।उनको शरीरको कम्मरको भागमा डोरी बाँधिएको प्रहरीले बताएको छ। ती पुरुषको शव खोलाले बगाएर ल्याएको हो कि भन्ने आशंका स्थानीयले गरेका छन्।

इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]