०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

सप्तरी – नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ ।

खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएकाले अरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।त्यसैगरी इलामस्थित बरफल्याङ्ग वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएकाले विरिङ्ग खोला लगायतका तटीय क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाउन महाशाले निर्देशन दिएको छ ।

कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा पनि वर्षाका कारण आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान समेत महाशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]