२५ माघ २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

आइतबार, आषाढ ०६, २०७८

सप्तरी – सप्तरीमा भुमि सुधार तथा मालपोत र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ । कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा आइतवारदेखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण दर घट्दो रहेको भन्दै भीडभाड नहुने गरी कार्यालय सञ्चालनमा ल्याउन भनेको छ ।जिल्लामा कोरोनाको संक्रमणको दर घट्दो क्रममा रहेको तथा जिल्लामा लामो समयदेखि जारी निषेधाज्ञाको प्रत्यक्ष असर व्यापार व्यवसायीमा परेको कुरालाई दृष्टिगत गरी उद्योग वाणिज्य संघ सप्तरीको अनुरोधमा व्यापार व्यवसायलाई चलायमान बनाउन भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका कार्यहरु मालपोत कार्यालय र नापी कार्यालयहरुबाट आईतवारदेखि सञ्चालन हुने सूचना जारी गरिएको थियो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]