२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

सप्तरी – सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सहायक नदीमा समेत पानीको बहाव बढ्ने पुगेको हो ।

बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो ।कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोशीमा पानीको बहाव एक लाख १४ हजार ७४५ क्युसेक मापन गरिएको छ । पहाडी क्षेत्रमा पानी परिरहे सप्तकोशी मा पानीको बहाव अझ बढ्न सक्ने बताइएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका ए . स .पी कमल थापाले सप्तकोशी आसपास क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]