३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

सप्तरी – पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कोशी ब्यारेजमा पनि विहानैदेखि पानीको वहाव बढ्दो छ । आज विहान गरिएको मापदनअनुसार ९७ हजार क्यूसेक नाघेको छ । प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले मधेश लाइभलाई दिएको जानकारी अनुसार विहान ९ बजेतिर ९७ हजार २४० पानीको वहाव मापन गरिएको हो ।
हाल ५६ मध्ये ७ वटा ढोका खुला गरिएको छ भने अझै वहाव बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]