०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ ०१, २०७८

सप्तरी – सप्तरीको बोदे बरसाईन–विसनपुर सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न.–८ पहाडे भदिया चौकस्थित स १ त २७२६ नम्बरको ट्याक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएपछि साे दुर्घटना भएको हो । उक्त दुर्घटनामा सोही ठाउँका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यता साे दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लहानस्थित राउ स्मारक अस्पताल पठाउँदा मृत्यु भएको डिएसपिले बताएका छन । यसेबिच ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]