३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २८, २०७८

काठमाण्डौ – राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ ।

जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो ।यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा विपक्षमा मतदान गर्न र तटस्थ नबस्न जनमोर्चाले ह्विप जारी जारी गरेको थियो । तर प्रदेश सभा सदस्य थापा तटस्थ बस्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]