०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं – पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहले नागरिकतासम्बन्धी अध्यादेशमा अन्तरिम आदेश दिएर रोक लगाउने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा अदालतका फैसलालाई अस्वभाविक भएको भन्दै यसले मुलुकमा संकट निम्त्याउने उल्लेख गरेका छन। ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]