०४ फाल्गुण २०८१, आइतबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, जेठ २०, २०७८

सप्तरी – सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.३ तरहिमा करेन्ट लागेर एक महिलाको अाज दिउसो मृत्युु भएको छ । स्थानीय रामवृक्ष रायकाे मके खेतमा नाङ्गो तारमा अचानक करेन्ट लागेर उनकि ६० बर्षिया श्रीमती इनर देवि रायकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताेका इन्चार्ज सुरेश कुमार यादवले जानकारी दिनुभयो । यता मृतक महिलाको शव पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा ल्याइएको तथा साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]