०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

काठमाडौंको चन्द्रागिरि नगरपालिका­१३ स्थित कंकाली स्कूल नजिक ढिस्को खसेर पुरिँदा बुधवार २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ घर भई हाल सोही नगरपालिका बस्ने ३६ वर्षीयाकी सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने २० वर्षीय टेकबहादुर चेपाङ छन् । घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य २ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]