०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

काठमाडौँ – युएई सरकारले कोभिड-१९ को संक्रमण नियन्त्रका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क २ लाख ४३ हजार ६ सय, गाउन १५ हजार ,पन्जा २० हजार, भेन्टिलेटर बीप्याप १ सय ५० र १ सय ५० ट्रलि सहयोग गरेको छ ।

त्यसैगरी, फ्रान्सेली सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई पाँच लाख चार हजार एफएफपीटू मास्क, २० हजार दुई सय २५ एन्टिजेनिक परीक्षण किट, १२ हजार प्रोटेक्सन र १४ रेस्पिरेटर्स हस्तान्तरण गरेका हुन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री ल्याइपुर्‍याइएको थियो । नेपाल-फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]