२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

राजधानी काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि औपचारिक निर्णय बुधवारको बैठकबाट हुने भएको छ ।

मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए ।निषेधाज्ञा थपिए पनि खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको जनाइएको छ ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौंमा वैशाख ३० गतेदेखि निषेधाज्ञा शुरू भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]