०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सिमकोट – हुम्लामा जारी निषेधाज्ञा नौ दिनका लागि थपिएको छ। जिल्ला भरि कोरोना संङ्क्रमितको संख्या बृद्धि हुने क्रम जारी रहेपछि निषेधाज्ञालाई थप गरेर अगामी जेठ २५ गतेसम्म लम्ब्याइएकाे हाे।

कोरोना संङ्क्रमण बढिरहेको कारण जारी निषेधाज्ञा दश दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। सदरमुकाम सिमकोट गाउँपालिकासहित छ वटा गाउँपालिकामा कोरोरा संङ्क्रमण फैलिएपछि निषेधाज्ञालाई थप कडा पारिने उनले बताए।शनिबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा अवधि थप्ने निर्णय गरेको थियो।निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालनमा आउन पाउनेछन्। त्यसैगरि अनुमति लिएर निर्माण सामग्री बोकेका सवारी साधन पनि सञ्चालन हुन पाउनेछन् ।

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालनमा आउने छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]