०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा श्रीमतीको मृत्युको दुई दिनको अन्तरालमा श्रीमानको मृत्यु भएको हो ।

उनीहरुको अक्सिजनको कमि भइ भेन्टिलेटरमा राख्दा मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षिय श्यामकिशोर सिंह राथोर र उनको पत्नी मालती देवी सिंह रहेका छन ।बाह्र दिन अघि कोरानाको सामान्य लक्षण देखिएको उनीहरुमा एक्कासि अक्सिजनको कमि भई जनकपु्ुर स्थीत काब्या अस्पतालमा भर्ना भएका थिए । विच विचमा अक्सिजनको कमि भइरहेको समस्या भई रहेको वेला अवस्था बिग्रीए पछि भेन्टीलेटरमा राखिएको परिवार स्रोतले जनाएको छ ।यद्यपी, दुबै जनामा अक्सिजनको कमि देखिए पनि अस्पतालले भने उनीहरुको रिर्पोट कोरोना संक्रमित नभएको जनाएको छ ।

परिवारमा ५ सदस्य रहेकोमा हाल एक भाई अध्ययनको सिलसीमा बाहिर रहेका छन । मृतक धनुषाको अ‍ौरहा माध्यमीक विधालयका प्रध्यानाध्यापक हुन् ।
मृतकहरु मध्ये मालती देवी मधुमेहको राेगी थिए भने श्यामकिशाेर सिंह मा पनि केहि दिन देखि फोक्सो सम्बन्धी रोग देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]