२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

सप्तरी – सप्तरी जिल्ला भरिका सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु एक हप्ताका लागि बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वाराजारी गरिएको सूचना अनुसार हाल कोरोना संक्रमण को जोखिम लाई मध्य नजर गर्दै जिल्ला स्थित संचालित सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु एक हप्ताका लागि बन्द गर्न भनिएको छ ।

बैंक तथा बित्तिय संस्थाहरुले अत्यावश्यक (औषधी उपचार, स्वास्थ्य सामाग्री र काजक्रिया आदी) बाहेक अन्य बैंकिङ्ग सेवाहरुमिति २०७८।०२।०६ देखि मिति २०७८।०२।१२ गते सम्म बन्द गर्ने र बैंक तथा बित्तिय संस्थाले सम्पर्क व्यक्ति र सम्पर्क नं. सम्बन्धी सूचना जारी गर्नु पर्ने उल्लेख गरेको छ ।

पत्र हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]