०६ आषाढ २०७८, आइतबार
wait Please...

अजय कुमार मण्डल

बिहिबार, बैशाख ३०, २०७८

सिरहा – भर्खरै लाहान सहिद चौकमा दुर्घटना हुदा एक मोटरसाइकल चालक को घटना स्थलमै मृत्यु भएको हो ।

जन्ती लिएर पूर्व वटा पश्चिम तर्फ जादै गरेको प्र.२.०१.००१ज ०००५ नम्बरको म्याजिक ले पश्चिम बाट पूर्व जादै गरेको को .२३ प ६२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।मोटर साइकल चालक को पहिचान समेत अझ खुल्न सकेको छैन ।

म्याजिक ड्राइभर भन्ने फरार रहेको छ । खोजि कार्य भई रहेको प्रहरी कार्यालय लाहान सिरहाले जानकारी दिए ।घटना को थप अनुसन्धान समेत भई रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]