०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८
Sorry No Photo is selected hare

भारत – कोरोना संक्रमित निरन्तर बढिरहँदा भारतको राजधानी दिल्लीमा लकडाउन एक साता थप गरिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक हप्ताका लागि लकडाउन बढाएका हुन्। मुख्मन्त्री केजरीवालले यसपटकको लकडाउन कडा हुने बताए। लकडाउन अघि दिल्लीमा संक्रमणको दर ३५ प्रतिशत रहेको र लकडाउनपछि त्यो दर घटेर २३ प्रतिशत भएको भन्दै उनले लकडाउन आवश्यक भएको बताए। मुख्यमन्त्री केजरीवालले लकडाउन बढाउनु बाध्यता रहेको र थप कडाइ आवश्यक रहेको बताए। सोमबारबाट मेट्रो पनि बन्द हुने भएको छ।

पछिल्लो २४ घन्टामा भारतमा ४ लाख ३ हजार ७ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। भने ४ हजार ९२ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]