२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज बिहीबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएकाे छ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठककाे निर्णय अनुसार २१ गतेबाट आन्तरिक उडान बन्द गरिएकामा अन्तर्राष्ट्रिय उडान पनि राकिन लागिएकाे हाे। वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै भएकाे थियाे। अत्यावश्यकका बेला आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने छन्।

यद्यपि भारतसँग भने साताका दुई उडान हुनेछन्। भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।तर, त्यहाँबाट आउने यात्रुलाई भने अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]