०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

काठमाडौं – भोलिदेखि उपत्यका छाड्न नपाइने भएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन् ।

निषेधाज्ञा उल्लंघन गर्दै उपत्यका बाहिर जान नपाइने उनीहरुको निर्णय छ । काठमाडौं उपत्यका छोड्नैपने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ ।मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जारी निषेधाज्ञालाई थप कडा बनाउनेसहितका नियम उनीहरुले ल्याएका छन् ।

उपत्यकाबाहिर जानको लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने सीडीओहरुको निर्णय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]