KChhaKhabar
काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।आजको बैठकमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा थप निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए ।