२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख १६, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा आज बिहानदेखि निषेधाज्ञा लागु भएको छ।

निषेधाज्ञाबीच सवारीसाधन चलाउनेलाई बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिन थालेको छ।ट्राफिक प्रहरीले उपत्याकाका विभिन्न ४० स्थानमा चेक प्वाइन्ट बनाई सवारी जाँच गरिरहेको ट्राफिक प्रमुख एसएसपी जनकराज भट्टराईले बताए।

हालसम्म विनाअनुमति चलाएका २ सयभन्दा बढी दुई चारपांग्रे र दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरीको भनाइ छ।नियन्त्रणमा दिइएका सवारीसाधन आवश्यक कारबाहीपछि बेलुका ७ बजेमात्र छाडिने एसएसपी भट्टराईले बताए।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]