०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने ? भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् ।त्यसअघि नेता नेपालले सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका थिए ।

तर ओलीले बिहीबार बिहान भएको कार्यक्रममा अब गुटगतरुपमा वार्ता नहुने र भागबण्डा पनि नगरिने बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]