२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

चीनले नेपाललाई दिन लागेको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप बेइजिङ एयरपोर्टमा आइपुगेको छ। नेपाल सरकारले उक्त खोप लिनको लागी नेपाल एयरलाइन्सको जहाज चीन पठाउने तयारी गरेको छ ।

नेपालका लागि चिनियां राजदूत होउ यान्छीले चीनले सहयोगस्वरुप नेपाललाई दिन लागेको ८ लाख डोज खोप बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जानकारी दिएकी हुन्।

सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै राजदूत यान्छीले उक्त खोप छिट्टै नेपाल पुग्ने बताएकी हुन । चीन सरकारले यसअघि नै नेपाललाई ८ लाख डोज सिनोफार्मले उत्पादन गरेको खोप दिने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]