३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

म्यान्मारमा फेब्रुअरी १ मा गरिएको कूको विरोधमा मारिएका मानिसहरूको संख्या ३०० कटेको छ ।

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक संस्थाले शुक्रवारसम्म ३२० जना मारिएको जनाएको छ । तर आफूसँग दस्तावेजीकरण गरिएको संख्या मात्र भएको र मृतकको संख्या झन् बढी हुन सक्ने उसको भनाइ छ । बिहीवारसम्ममा २९ सय ८१ जनालाई पक्राउ गरिएको, आरोप लगाइएको वा सजाय दिइएको पनि उक्त समूहले जनाएको छ । सेनाले गरेको कूका विरुद्ध गरिएको आन्दोलनलाई समर्थन पुग्नेगरी अमेरिका र बेलायतले कठोर प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

म्यान्मारको भद्र अवज्ञा आन्दोलनले अर्थतन्त्रलाई तारो बनाउँदै सेनालाई शासन गर्नका लागि अप्ठ्यारो स्थिति बनाउन खोजेको छ । सरकारी कर्मचारीलाई काम नगर्न, बैंक बन्द गर्न र विदेशी कम्पनीहरूको लगानी रोक्न उसले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]