१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडाैँ – ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दीपक जैसी तिम्सिना शनिबार कारागारमुक्त भएका छन्।

उनी बिनासुनुवाई कोलकाताको दमदम केन्द्रीय कारागारमा जीवन बिताइरहेका थिए।उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन्।कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको जानकारी दिए।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई जेलमुक्त गर्ने प्रक्रिया शुक्रबारदेखि शुरु भएको थियो।दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।

तोरी बेच्न हिँडेका उनी घर फर्केका थिएनन्।सन् १९८० मा भारतको दार्जीलिङबाट कर्तव्य ज्यान मुद्दामा उनी पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]