१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

पोखरा – पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटस्थित गुम्बा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार अर्का एक युवक घाइते भएका छन् ।

सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नगरपालिका –७ चुवाका ३२ वर्षीय माधव गिरीको मृत्यु गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको वरिष्ठ उपरीक्षक पोखरेलले बताए । मोटरसाइकल पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]