१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

गुल्मी – गुल्मीमा झण्डै दुई महिनाअघि भएको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ३ गते दिउँसो घाँस काट्ने क्रममा रेसुङ्गा नगरपालिका–१४, पराल्मी रातामाटा गाउँका ४७ वर्षीय तुलबहादुर विश्वकर्माको हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मी दरवार गाउँपालिका–१ का ३१ वर्षीय बोमबहादुर घर्तीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी गोपालचन्द्र भट्टराईका अनुसार पक्राउ परेका घर्तीले हत्या गरेको स्वीकार गरेका छन् ।

‘सोधपुछका क्रममा निजले आफ्नै बन्दुक प्रहार गरी हत्या गरेको हुँ भनेर बयान दिएको छ, निजले लोकेशन दिएअनुसार उक्त ठाउँमा पुग्दा सो बन्दुक भाँचेर तीन टुक्रा बनाई लुकाएर राखेको अवस्थामा हामीले फेला पार्यो ,’ एसपी भट्टराईले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]