११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीका नेताहरुबीच छलफल भइरहेको हो । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि पेरिसडाँडा पुगेका थिए ।भेटमा सरकार गठनकाबारेमा छलफल हुने स्रोतको भनाइ छ ।मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारका बारेमा कांग्रेस र जसपाबीच छलफल गर्ने निर्णय गरेको थियो भने आजै बसेको बैठकले अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मेवारी दिएको थियो ।यसैबीच बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।सरकार सञ्चालनका लागि अहिले जसपा निर्णयक देखिएको छ । जसपासँग ३६ सांसद भएपनि अहिले ३४ जना छन् ।

नेकपा एमालेले जसपासँग गठबन्धन गर्यो भने सरकार बन्ने र नेपाली कांग्रेस, माओवादी केन्द्रले पनि जसपासँग गठबन्धन गर्यो भने सरकार बन्ने अवस्था बनेपछि उ निर्णयक बनेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]