२९ कार्तिक २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

नेपाल फुटबल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्ने भएको छ ।

जसका लागि यो प्रतियोगिताको ब्यवस्थापन गरिरहेको कम्पनी टर्नपाईक इभेन्ट प्रालीसँग कान्तिपुरको प्रत्यक्ष प्रशारणका लागि सम्झौता भएको छ । कान्तिपुरले प्रत्यक्ष प्रशारणका साथै डिजिटर राइट्सपनि खरिद गरेको छ । जसका लागि कान्तिपुर टिभी र ई कान्तिपुरले सो कम्पनीसँग सम्झौता गरेका छन ।

सम्झौता अनुसार प्रतियोगिताका सबै खेल कान्तिपुर टिभीमा प्रत्यक्ष प्रशारण गरिनेछ भने अनलाइनमा कान्तिपुरको डिजिटल माध्यमबाट खेलाइनेछ ।
जेठ एक गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता पोखराको बहुउद्देश्यिय कर्भडहलमा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन ।स्तै विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५–२५ हजार रुपैयाँ हात पार्नेछन ।

प्रतियोगितामा प्राविधीक सहयोग एन्फाले गरेको छ भने सबै टिमलाई तयारी वाफत एक एक लाख रुपैयाँ दिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]