१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

सप्तरी – सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ डलवा स्थित काेशिमा अाज एक जना पुरुषको वेवारिसे शव फेला परेकाे छ ।

अन्दाजि ३०/३५ बर्षिय साे पुरुषकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सन्जय न्याेपानेले जानकारी दिनुभयाे । उहाका अनुसार फेला परेकाे शवकाे पहिचान ( सनाखत) हुन नसकेकाे तथा साे पुरुष काेशिमे बगेर अाएकाे अवस्थामा फेला परेकाे बताउनुभयो । मृतककाे पहिचान हुन नसकेपनि उनकाे मानसिक सन्तुलन ठिक नरहेकाे तथा उनकाे साथबाट एउटा अाइडि कार्ड समेत फेला परेकाे तथा साे घटनाकाे सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता साे मृतककाे शव नेपाल तथा सशस्त्र प्रहरीकाे सन्युक्त टाेलिले उदार गरि शवलाइ पाेष्टमाटृसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा पठाएको तथा घटनाकाे सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]