१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

युवा तथा खेलकुद मन्त्रालयले ९ जना खेल पत्रकारलाई सम्मानित गरेको छ।

आज खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गर्नेमा कमल खत्री छन। उनले ५० हजार रुपैंया सहित प्रमाणपत्र प्राप्त गरेका छन। यसैगरी अन्य ८ जनालाई खेलकुद प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। यसरि खेलकुद प्रोत्साहन पुरस्कार प्राप्त गर्नेहरुमा अनिल मल्ल ठकुरी, हिमाल खरेल, राजन भण्डारी, माधव अर्याल, मुक्तिबाबु रेग्मी, भुपेश उपाध्याय, सीताराम ओझा र मुना कार्की छन। उनिहरुलाई २५ हजार रुपैंया सहित प्रमाणपत्र प्रदान गरिएको छ।

युवातथा खेलकुद मन्त्री दावा लामाले उनिहरुलाई पुरस्कार प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]