१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

धनुषा – सवारी दुर्घटनामा परि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतो गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढलकेवरका अनुसार महतो सवार रहेको बा ३८ प ६९८८ नम्बरको मोटरसाइकललाई ना ४ ख ८१६० नम्बरको तेल ट्याङ्करले ठक्कर दिएको हो ।गौशाला नगरपालिका वडा ५ घर भएका ६० वर्षीय जसपा नेता महतोलाई धनुषाको ढल्केवरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडी ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् । घाइते महतोलाई टाउको तथा बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।ढल्केवरस्थित निजी स्वास्थ्य उपचार केन्द्रमा महतोको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिए।

तेल ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]