०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७
Sorry No Photo is selected hare

काठमाडौँ – नेकपा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा अलगअलग भएका नेकपाका दुई खेमाका अध्यक्ष ओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला सुनाएपछि आधिकारिक रुपमा प्रतिक्रिया दिँदै गौतमले न्यायालयले लाखौँ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको बताएका छन् ।साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नु पर्ने पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने पनि बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]