१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

नेकपाको ओली समूहका नेता सुवास नेम्वाङले ११ देखि १५ फागुनभित्र सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दाको फैसाल गर्ने बताएका छन् ।

विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूलाई विज्ञहरूले बताएको उल्लेख गरका हुन् ।उनले भने, ‘११ गते देखि १५ गतेसम्म सर्वोच्चको फैसाला आउन सक्छ । ११ गते आउन सक्छ १२ गते आउन सक्छ अन्तिममा १५ गते भने कट्दैन । विज्ञहरूको यही भनाइ छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]